Home Bibles गन्ती 1:9 · नेपाली बाइबल
गन्ती 1:9 · नेपाली बाइबल

जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

Cross references

गन्ती 2:7

“जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,

गन्ती 7:24

तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए।

गन्ती 10:16

अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।

Interlinear

Choose Theme