उत्पत्ति 30:36 · नेपाली बाइबल
यसर्थ छोरो चाँहिले सबै दाग भएका भेडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेडा बाख्राहरू कुनै पनि थिएन।
Cross references
उत्पत्ति 31:22
तीन दिनपछि मात्र याकूब भागेको कुरा लाबानले थाहा पाए।