Home Bibles उत्पत्ति 30:12 · नेपाली बाइबल
उत्पत्ति 30:12 · नेपाली बाइबल

लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई।

Cross references

गन्ती 1:40

तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

इजकिएल 48:2

यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ।

Interlinear

Choose Theme