Home Bibles ☰ Books उत्पत्ति 27:18 · नेपाली बाइबल
उत्पत्ति 27:18 · नेपाली बाइबल

याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”

Cross references

उत्पत्ति 27:32

तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”

उत्पत्ति 37:13

याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेडाहरू हेरचाह गर्दैछन्।”यूसुफले भने, “म जानेछु।”

यशैया 58:9

त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।

Interlinear

Choose Theme