एज्रा 8:32 · नेपाली बाइबल
अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।
Cross references
एज्रा 7:8
राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।
एज्रा 7:9
उनी यरूशलेममा राजाको सातौ वर्षको पाचौ महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दैथिए।
नहेम्याह 2:11
यसकारण म यरूशलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ।