एज्रा 8:3 · नेपाली बाइबल
शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।
Cross references
1 इतिहास 3:22
यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।
एज्रा 2:3
परोशका सन्तानहरू 2,172
नहेम्याह 7:8
परोशका कुलहरू 2,172
नहेम्याह 10:14
यी मानिसहरूका अगुवाहरू हुन जसले सन्धी हस्ताक्षर गरेः परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,