नहेम्याह 10:14 · नेपाली बाइबल
यी मानिसहरूका अगुवाहरू हुन जसले सन्धी हस्ताक्षर गरेः परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,
Cross references
एज्रा 2:3
परोशका सन्तानहरू 2,172
नहेम्याह 3:11
हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।
नहेम्याह 7:8
परोशका कुलहरू 2,172
नहेम्याह 7:11
पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818
नहेम्याह 7:15
बिन्नूईका कुलहरू 648