इजकिएल 42:2 · नेपाली बाइबल
भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे।
Cross references
इजकिएल 41:13
त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भितासँगको चोक पनि एक सय हात लामो थियो।