Home Bibles इजकिएल 41:26 · नेपाली बाइबल
इजकिएल 41:26 · नेपाली बाइबल

अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।

Cross references

1 राजा 7:4

त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए।

इजकिएल 40:16

रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

इजकिएल 41:5

त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौडा मन्दिरको चारै तिर थियो।

इजकिएल 41:16

सबै झ्यालहरू अनि ठोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि

Interlinear

Choose Theme