Home Bibles इजकिएल 10:16 · नेपाली बाइबल
इजकिएल 10:16 · नेपाली बाइबल

तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।

Cross references

इजकिएल 1:19

पाङ्ग्रा सधैं प्राणीहरूसँग हिँडथ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि संगै जान्थ्यो।

Interlinear

Choose Theme