Home Bibles ☰ Books इजकिएल 1:20 · नेपाली बाइबल
इजकिएल 1:20 · नेपाली बाइबल

तिनीहरू त्यहीं जान्थे जहाँ “हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको “हावा” पाङ्ग्राहरू थियो।

Cross references

इजकिएल 1:12

जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिंड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो।

इजकिएल 10:17

यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।

जकरिया 6:1

तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुईवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें।

1 कोरिन्थी 14:32

अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ।

Interlinear

Choose Theme