Home Bibles प्रस्थान 16:30 · नेपाली बाइबल
प्रस्थान 16:30 · नेपाली बाइबल

यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

Cross references

लेवी 23:3

“छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम मानिन्छ।

व्यवस्था 5:12

“विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो।

हिब्रू 4:9

यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ।

Interlinear

Choose Theme