Home Bibles व्यवस्था 27:21 · नेपाली बाइबल
व्यवस्था 27:21 · नेपाली बाइबल

“लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’

Cross references

प्रस्थान 22:18

“तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।

प्रस्थान 22:19

“यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

लेवी 18:23

“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।

लेवी 20:15

“यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

Interlinear

Choose Theme