Home Bibles व्यवस्था 22:3 · नेपाली बाइबल
व्यवस्था 22:3 · नेपाली बाइबल

यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

Cross references

व्यवस्था 22:1

“यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।

Interlinear

Choose Theme