Home Bibles ☰ Books आमोस 1:15 · नेपाली बाइबल
आमोस 1:15 · नेपाली बाइबल

त्यस समय तिमीहरु को राजा कैदमा पर्नेछ, राजा र भारदारहरु एकै साथ बन्दी बनाइनेछ।”परमप्रभुले यी सबै कुरा भन्नुभयो।

Cross references

यर्मिया 49:3

“हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।

Interlinear

Choose Theme