प्रेरित 13:37 · नेपाली बाइबल
तर ‘एक’ जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन।
Cross references
प्रेरित 2:24
येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
प्रेरित 13:30
तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो!