Home Bibles 1 शमूएल 27:7 · नेपाली बाइबल
1 शमूएल 27:7 · नेपाली बाइबल

दाऊद पलिश्तीहरूसँग एक वर्ष चार महिना बसे।

Cross references

1 शमूएल 29:3

पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुनू। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”

Interlinear

Choose Theme