Home Bibles ☰ Books 1 शमूएल 25:20 · नेपाली बाइबल
1 शमूएल 25:20 · नेपाली बाइबल

गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।

Cross references

2 राजा 4:24

तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”

Interlinear

Choose Theme