Home Bibles 1 राजा 9:23 · नेपाली बाइबल
1 राजा 9:23 · नेपाली बाइबल

सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।

Cross references

1 राजा 5:16

काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।

2 इतिहास 2:18

सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।

2 इतिहास 8:10

अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।

Interlinear

Choose Theme