Home Bibles 1 राजा 7:22 · नेपाली बाइबल
1 राजा 7:22 · नेपाली बाइबल

तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।

Cross references

1 राजा 7:19

खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे।

1 राजा 7:41

सुलेमानले यी चीजहरू बनाउनमा प्रयोगगरिएको काँसा कहिले पनि जोखेनन्।

Interlinear

Choose Theme