1 राजा 5:13 · नेपाली बाइबल
राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।
Cross references
1 राजा 4:6
अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए।अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।
1 राजा 9:15
राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।
2 इतिहास 8:8
ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्।