Home Bibles ☰ Books 1 इतिहास 9:35 · नेपाली बाइबल
1 इतिहास 9:35 · नेपाली बाइबल

यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

Cross references

1 इतिहास 2:23

तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

1 इतिहास 2:45

शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

1 इतिहास 2:50

यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,

1 इतिहास 8:29

यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

Interlinear

Choose Theme