Home Bibles 1 इतिहास 7:1 · नेपाली बाइबल
1 इतिहास 7:1 · नेपाली बाइबल

इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।

Cross references

उत्पत्ति 46:13

इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।

गन्ती 26:23

तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोःतोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।

Interlinear

Choose Theme