Home Bibles 1 इतिहास 6:63 · नेपाली बाइबल
1 इतिहास 6:63 · नेपाली बाइबल

परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।

Cross references

उत्पत्ति 46:11

लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

गन्ती 3:20

मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

व्यवस्था 4:43

मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

यहोशू 21:7

मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।

यहोशू 21:34

अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएःजबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता,

1 इतिहास 6:77

बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

Interlinear

Choose Theme