Home Bibles 1 इतिहास 6:27 · नेपाली बाइबल
1 इतिहास 6:27 · नेपाली बाइबल

एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।

Cross references

1 शमूएल 1:1

त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहि सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।

1 शमूएल 1:19

भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।

1 इतिहास 6:2

कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।

1 इतिहास 6:5

अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।

Interlinear

Choose Theme