Home Bibles 1 इतिहास 6:26 · नेपाली बाइबल
1 इतिहास 6:26 · नेपाली बाइबल

सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।

Cross references

1 शमूएल 1:1

त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहि सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।

1 इतिहास 6:6

उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।

1 इतिहास 6:35

तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।

Interlinear

Choose Theme