Home Bibles 1 इतिहास 27:18 · नेपाली बाइबल
1 इतिहास 27:18 · नेपाली बाइबल

यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः मीकाएलका ओम्री छोरा।

Cross references

1 शमूएल 16:6

जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”

1 शमूएल 17:13

यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो।

1 शमूएल 17:29

दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”

1 इतिहास 2:13

यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।

Interlinear

Choose Theme