1 इतिहास 23:12 · नेपाली बाइबल
कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
Cross references
प्रस्थान 6:18
कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
गन्ती 3:27
अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।
गन्ती 26:58
लेवी कुलको कुलसमूहहरू यी नै हुन्।लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह।कहात अम्रामका पिता थिए।
1 इतिहास 6:2
कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
1 इतिहास 6:3
अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।