Home Bibles ☰ Books 1 इतिहास 15:9 · नेपाली बाइबल
1 इतिहास 15:9 · नेपाली बाइबल

हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।

Cross references

प्रस्थान 6:18

कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।

गन्ती 26:58

लेवी कुलको कुलसमूहहरू यी नै हुन्।लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह।कहात अम्रामका पिता थिए।

1 इतिहास 6:2

कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।

1 इतिहास 23:12

कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

1 इतिहास 23:19

हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

1 इतिहास 26:23

अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।

1 इतिहास 26:30

हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।

Interlinear

Choose Theme