Home Bibles 1 इतिहास 12:3 · नेपाली बाइबल
1 इतिहास 12:3 · नेपाली बाइबल

अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए।

Cross references

1 शमूएल 11:4

ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।

2 शमूएल 21:6

दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”

2 शमूएल 23:31

बेत-अराबाका अबी-अल्बोन, बहूरीमका अजमावेत,

1 इतिहास 11:28

ईरा, तकोईका ईक्केशका छोरा; अनातोतका अबीएजेर,

1 इतिहास 11:33

बहरीमका अज्माबेत; शाल्बोनका, एल्याहबा,

Interlinear

Choose Theme