न्यायकर्ता 4:18
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेटून तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।”
World English Bible
Jael went out to meet Sisera, and said to him, Turn in, my lord, turn in to me; don't be afraid. He came in to her into the tent, and she covered him with a rug.