Home
Bibles
Bible Study with Steffi
Parallel उत्पत्ति 36
Aa
Parallel उत्पत्ति
Chapter 36
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
एसावको पारिवारिक इतिहास यही हो।
1
Now this is the history of the generations of Esau (the same is Edom).
2
एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि
2
Esau took his wives from the daughters of Canaan: Adah the daughter of Elon, the Hittite; and Oholibamah the daughter of Anah, the daughter of Zibeon, the Hivite;
3
बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी।
3
and Basemath, Ishmael's daughter, sister of Nebaioth.
4
एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्।
4
Adah bore to Esau Eliphaz. Basemath bore Reuel.
5
अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।
5
Oholibamah bore Jeush, Jalam, and Korah. These are the sons of Esau, who were born to him in the land of Canaan.
6
याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिमीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए।
6
Esau took his wives, his sons, his daughters, and all the members of his household, with his cattle, all his animals, and all his possessions, which he had gathered in the land of Canaan, and went into a land away from his brother Jacob.
7
कनानमा हुँदा उनले यी सब चीजहर प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसंग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढदै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो।
7
For their substance was too great for them to dwell together, and the land of their travels couldn't bear them because of their cattle.
8
त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)
8
Esau lived in the hill country of Seir. Esau is Edom.
9
एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,
9
This is the history of the generations of Esau the father of the Edomites in the hill country of Seir:
10
एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।
10
these are the names of Esau's sons: Eliphaz, the son of Adah, the wife of Esau; and Reuel, the son of Basemath, the wife of Esau.
11
एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।
11
The sons of Eliphaz were Teman, Omar, Zepho, and Gatam, and Kenaz.
12
एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
12
Timna was concubine to Eliphaz, Esau's son; and she bore to Eliphaz Amalek. These are the sons of Adah, Esau's wife.
13
रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
13
These are the sons of Reuel: Nahath, Zerah, Shammah, and Mizzah. These were the sons of Basemath, Esau's wife.
14
एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।
14
These were the sons of Oholibamah, the daughter of Anah, the daughter of Zibeon, Esau's wife: she bore to Esau Jeush, Jalam, and Korah.
15
यी परिवार एसावबाट आएका हुन्।एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए-तेमान, गोमार, सपो, कनज,
15
These are the chiefs of the sons of Esau: the sons of Eliphaz the firstborn of Esau: chief Teman, chief Omar, chief Zepho, chief Kenaz,
16
कोरह, गाताम अनि अमालेक।ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
16
chief Korah, chief Gatam, chief Amalek: these are the chiefs who came of Eliphaz in the land of Edom; these are the sons of Adah.
17
एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।
17
These are the sons of Reuel, Esau's son: chief Nahath, chief Zerah, chief Shammah, chief Mizzah: these are the chiefs who came of Reuel in the land of Edom; these are the sons of Basemath, Esau's wife.
18
एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्-यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।
18
These are the sons of Oholibamah, Esau's wife: chief Jeush, chief Jalam, chief Korah: these are the chiefs who came of Oholibamah the daughter of Anah, Esau's wife.
19
यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।
19
These are the sons of Esau, and these are their chiefs. The same is Edom.
20
एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए लोतान, शोबाल, सिओन, अना,
20
These are the sons of Seir the Horite, the inhabitants of the land: Lotan, Shobal, Zibeon, Anah,
21
दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।
21
Dishon, Ezer, and Dishan. These are the chiefs who came of the Horites, the children of Seir in the land of Edom.
22
लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
22
The children of Lotan were Hori and Heman. Lotan's sister was Timna.
23
शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।
23
These are the children of Shobal: Alvan, Manahath, Ebal, Shepho, and Onam.
24
सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)
24
These are the children of Zibeon: Aiah and Anah. This is Anah who found the hot springs in the wilderness, as he fed the donkeys of Zibeon his father.
25
दीशोन र ओहोलीबामाका बाबु अना थिए।
25
These are the children of Anah: Dishon and Oholibamah, the daughter of Anah.
26
6दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।
26
These are the children of Dishon: Hemdan, Eshban, Ithran, and Cheran.
27
एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।
27
These are the children of Ezer: Bilhan, Zaavan, and Akan.
28
दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।
28
These are the children of Dishan: Uz and Aran.
29
होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,
29
These are the chiefs who came of the Horites: chief Lotan, chief Shobal, chief Zibeon, chief Anah,
30
दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।
30
chief Dishon, chief Ezer, and chief Dishan: these are the chiefs who came of the Horites, according to their chiefs in the land of Seir.
31
त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।
31
These are the kings who reigned in the land of Edom, before any king reigned over the children of Israel.
32
बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।
32
Bela, the son of Beor, reigned in Edom. The name of his city was Dinhabah.
33
जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।
33
Bela died, and Jobab, the son of Zerah of Bozrah, reigned in his place.
34
जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।
34
Jobab died, and Husham of the land of the Temanites reigned in his place.
35
जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।
35
Husham died, and Hadad, the son of Bedad, who struck Midian in the field of Moab, reigned in his place. The name of his city was Avith.
36
जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।
36
Hadad died, and Samlah of Masrekah reigned in his place.
37
जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।
37
Samlah died, and Shaul of Rehoboth by the river, reigned in his place.
38
जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।
38
Shaul died, and Baal Hanan, the son of Achbor reigned in his place.
39
जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)
39
Baal Hanan the son of Achbor died, and Hadar reigned in his place. The name of his city was Pau. His wife's name was Mehetabel, the daughter of Matred, the daughter of Me-zahab.
40
एसाव एदोमी परिवारहरूः तिम्ना, अल्वा,
40
These are the names of the chiefs who came from Esau, according to their families, after their places, and by their names: chief Timna, chief Alvah, chief Jetheth,
41
यतेत, ओहोलीबामा, एला, पीनोन, कनज,
41
chief Oholibamah, chief Elah, chief Pinon,
42
तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो।
42
chief Kenaz, chief Teman, chief Mibzar,
43
यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो-बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।
43
chief Magdiel, and chief Iram. These are the chiefs of Edom, according to their habitations in the land of their possession. This is Esau, the father of the Edomites.
Choose Theme