उत्पत्ति 22:23
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।
World English Bible
Bethuel became the father of Rebekah. These eight Milcah bore to Nahor, Abraham's brother.