प्रस्थान 16:31
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न“भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पात्लो रोटी जस्तै स्वादिलो थियो।
World English Bible
The house of Israel called the name of it Manna, and it was like coriander seed, white; and its taste was like wafers with honey.