एस्तर 4:2
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
तब तिनी राजा द्वाराको अघि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।
World English Bible
and he came even before the king's gate: for none might enter within the king's gate clothed with sackcloth.