1 राजा 8:59
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
म आशा गर्छु, हाम्रा परमप्रभुले सँधै नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।
World English Bible
Let these my words, with which I have made supplication before Yahweh, be near to Yahweh our God day and night, that he maintain the cause of his servant, and the cause of his people Israel, as every day shall require;