1 इतिहास 27:2
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।
World English Bible
Over the first division for the first month was Jashobeam the son of Zabdiel: and in his division were twenty-four thousand.