1 इतिहास 21:3
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”
World English Bible
Joab said, Yahweh make his people a hundred times as many as they are: but, my lord the king, aren't they all my lord's servants? why does my lord require this thing? why will he be a cause of guilt to Israel?