जकरिया 4:13 · नेपाली बाइबल
तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”मैले भनें, “छैन महाशय।”
Cross references
जकरिया 4:5
मसंग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”मैले भनें, “थाहाछैन महाशय।”
हिब्रू 5:11
हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिकने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।