Cross references
श्रेष्ठगीत 4:5
तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्, हरिणको जुम्ल्याहा पाठा जस्तै लिली फूलहरू विच चरिरहन्छ।
श्रेष्ठगीत 6:6
तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार रहेका भेडाहरू जस्तै छन्। तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।