Home Bibles ☰ Books रूथ 4:20 · नेपाली बाइबल
रूथ 4:20 · नेपाली बाइबल

अम्मीनादाब नहशोनका पिता थिए। नहशोन सल्मोनका पिता थिए।

Cross references

गन्ती 1:7

यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;

मत्ती 1:4

आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।

लूका 3:32

दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।

Interlinear

Choose Theme