रोमी 3:16 · नेपाली बाइबल
जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
Cross references
भजनसंग्रह 10:5
दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
यशैया 57:21
“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”