Home Bibles ☰ Books प्रकाश 7:6 · नेपाली बाइबल
प्रकाश 7:6 · नेपाली बाइबल

आशेरको कुल समूहबाट 12,000नप्तालीको कुल समूहबाट 12,000मनश्शेको कुल समूहबाट 12,000

Cross references

लूका 2:36

हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।

Interlinear

Choose Theme