Home Bibles भजनसंग्रह 78:29 · नेपाली बाइबल
भजनसंग्रह 78:29 · नेपाली बाइबल

तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।

Cross references

गन्ती 11:19

तिमीहरूले एक दिन, अथवा दुई दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ।

भजनसंग्रह 106:15

तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।

Interlinear

Choose Theme