Home Bibles हितोपदेश 22:13 · नेपाली बाइबल
हितोपदेश 22:13 · नेपाली बाइबल

अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

Cross references

गन्ती 13:32

यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।

हितोपदेश 15:19

एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।

हितोपदेश 19:15

अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।

हितोपदेश 26:13

अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

श्रेष्ठगीत 5:3

मैले मेरा लुगाहरू फुकालिसकेकोछु। म फेरि पहिरिन चाहाँदिनँ। मैले मेरा पाऊ धोइसकेकोछु, यसलाई म फेरि मैला हुन दिँदिनँ।”

Interlinear

Choose Theme