Home Bibles गन्ती 7:79 · नेपाली बाइबल
गन्ती 7:79 · नेपाली बाइबल

तिनले चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो,

Cross references

No cross references available for this verse.

Interlinear

Choose Theme