Home Bibles गन्ती 7:50 · नेपाली बाइबल
गन्ती 7:50 · नेपाली बाइबल

दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

Cross references

यर्मिया 52:18

बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।

Interlinear

Choose Theme