गन्ती 7:11 · नेपाली बाइबल
परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”
Cross references
1 कोरिन्थी 14:33
किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
1 कोरिन्थी 14:40
तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढंगले गरिनु पर्छ।
कलस्सी 2:5
म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।