Home Bibles गन्ती 5:20 · नेपाली बाइबल
गन्ती 5:20 · नेपाली बाइबल

तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।

Cross references

गन्ती 5:12

“इस्राएलका मानिसहरूलाई यी कुराहरू भन एकजना पुरूषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।

Interlinear

Choose Theme