गन्ती 4:22 · नेपाली बाइबल
“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।
Cross references
गन्ती 3:18
गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
गन्ती 3:21
लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।
गन्ती 3:24
गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।